नेपाल सरकारले विगतदेखि नै सबै प्रकारको भेदभावको अन्त्य गरी समानताका आधारमा समाजमा रहेका अल्प-संख्यक र सीमान्तकृत वर्ग खासगरी अपाङ्गता भएका (फरक किसिमले सक्षम) व्यक्तिहरुको स-शक्तिकरण गर्दै समावेशी राज्य निर्माणको सवाललाई प्राथमिकतामा राखी काम गर्दै आएको छ । तर पनि यस समस्याबाट नेपालले उन्मुक्ति पाउन सकेको छैन । शारीरिक अवस्थाका आधारमा हुने भेदभावको अन्त्य गरी समानताको सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्न अपरिहार्य भएको छ । यसका लागि निश्चित संयन्त्र निर्माण गरी योजनाबद्ध रुपमा अगाडि नबढ्ने हो भने लक्षित उपलब्धि हासिल गर्न कठिन देखिन्छ । अतः यस प्रकारको भेदभाव अन्त्य र अपाङ्गता भएका (फरक किसिमले सक्षम) व्यक्तिहरुको उत्थान, विकास र उनीहरुको अधिकारको संरक्षणको लागि केन्द्र देखि स्थानीय तहसम्म प्रभावकारी संयन्त्रको निर्माण गरी यस्ता संयन्त्रहरुको सक्रियतामा उपयुक्त कार्ययोजना तर्जुमा गरी लागू गर्न आवश्यक भएको छ ।
अपाङ्गता भएका व्यक्तिकालागि पहुँचयुक्त भातिक संरचना तथा सञ्चार सवा निदशिका – २०६९
अपा·ता क्षेत्रमा विद्यमान राष्ट्रिय तथा अन्र्राष्ट्रिय कानून एवं नीतिगत व्यवस्था
अनुरुप यस क्षेत्रमा रहेका विभिन्न अवरोधहरुलाई राज्यको तर्फबाट हटाउँदै गर्नुपर्ने दायित्वलाई
आत्मसात गर्दै अपा·ता भएका व्यक्तिकालागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार
सेवा निर्देशिका, २०६९ प्रकाशन गर्न लागेकोमा मलाई खुसी लागेको छ ।
सरल र स्पष्ट चित्र सहित सबैले बुझ्ने शैलीमा सम्बन्धित विषयवस्तुहरुको
संहितावद्ध संयोजन गरी तयार पारिएको प्रस्तुत “अपा·ता भएका व्यक्तिकालागि पहुँचयुक्त
भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९” ले यस क्षेत्रमा काम गर्ने
व्यक्ति, निकाय तथा स्वयं अपा·ता भएका व्यक्ति एवं तिनका परिवारलाई समेत अर्थपूर्ण
योगदान पु¥याउने छ भन्ने मैले विश्वास लिएको छु । यस निर्देशिका तयार गर्न मेहनत गर्ने
कार्यदल र विशेषगरी यसका संयोजकलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै आगामी
दिनमा पनि यस मन्त्रालयले यस्तै प्रकारका उल्लेखनीय कार्य गर्दै जानेछ भन्ने विश्वास लिएको
सिकाइका लागि समावेशी ढाँचा
यो युनिभर्सल डिजाईन फर लर्निंग (UDL) सबधी साममी ishkah को सहयोग लागू हुन्छ ।
हामी सिकाइका लागे समावशी ढाचा भान सछौ । यस जानकारीमलक सामील समावशी सिकाइको अयासमा
शिव भर इरहको UDL योग कोलाई सरल तरकाबाट बन र यसका तीनवटा मख सिसमा को कोठालाई
वा सोभदा बहर पिन अपाङगता वाइटा सब शिव एथलाई हेह को आवयकता अनसार उपय हन विविध
योगगरी िसकन िवषयमा िनमाण गन र अधिक सिसनामक हन मत गछ । रा यल समावशी शलाई व न
गररहको वतमान अवथामा अपाङगता वरका शिव आथका विश सिकाइ आवयकतालाई पाय सबोधन
हनागरी सिकाउन मम इशकह लविभान चनौतीह को सामना गररहन छ । यी चनौतीह को सामना गन यो
सामी उपयोगी हन सछ भन हा सो शिव अस हो। तर यो सामी श्क बाक घरपरवामा आना बालबालकालाई
सिकाउन अभभावक वा परवारका अय सदा ल समत उपयोग गन सनछन