← Back to Library
Legal
संयन्त्रको आवश्यकता र औचित्यः
नेपाल सरकारले विगतदेखि नै सबै प्रकारको भेदभावको अन्त्य गरी समानताका आधारमा समाजमा रहेका अल्प-संख्यक र सीमान्तकृत वर्ग खासगरी अपाङ्गता भएका (फरक किसिमले सक्षम) व्यक्तिहरुको स-शक्तिकरण गर्दै समावेशी राज्य निर्माणको सवाललाई प्राथमिकतामा राखी काम गर्दै आएको छ । तर पनि यस समस्याबाट नेपालले उन्मुक्ति पाउन सकेको छैन ।
No reviews yet.