Creating Accessible PDF Documents
यस भिडियोमा कसरी दृष्टिबिहिन व्यक्तिहरूको लागी पनि सहज हुने गरेर पहुँचयुक्त PDF फाईल तयार गर्न सकिन्छ भनेर सिकाईएको छ।
यस भिडियोमा कसरी दृष्टिबिहिन व्यक्तिहरूको लागी पनि सहज हुने गरेर पहुँचयुक्त PDF फाईल तयार गर्न सकिन्छ भनेर सिकाईएको छ।
यस भिडियोमा माईक्रोसफ्ट पावरपोईन्टको प्रयोग गरेर डकुमेन्टस् वा स्लाईड्स् हरू बनाउँदा कसरी दृष्टिबिहिन व्यक्तिहरूको लागी पनि सहज हुने गरेर फाईल तयार गर्न सकिन्छ भनेर सिकाईएको छ।
यस भिडियोमा माईक्रोसफ्ट एक्सेल प्रयोग गरी कागजात तयार गर्दा दृष्टिबिहीन व्यक्तिहरूका लागि पनि सहज रूपमा प्रयोग गर्न मिल्ने फाइल कसरी बनाउने भन्ने विषयमा जानकारी दिइएको छ। यो भिडियो राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सिबिएमसँगको सहकार्यमा निर्माण गरेको हो।
यस भिडियोमा माईक्रोसफ्ट वर्ड प्रयोग गरेर कागजात तयार गर्दा दृष्टिबिहीन व्यक्तिहरूका लागि पनि सजिलै पहुँचयोग्य बनाउने तरिका सिकाइएको छ। यो सामग्री राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सिबिएमसँगको सहकार्यमा तयार गरेको हो।
UN CRPD – Convention on the Rights of Persons with Disabilities (Easy to Read Video)
The short video opens with Dr. Scott Rains’ wheelchair journey in May 2014, followed by a post-earthquake outing to Godavari Botanical Garden organized for local friends with disabilities. It then highlights visually impaired trekker Marco’s adventure to the Annapurna region in July 2015.