यस भिडियोमा माईक्रोसफ्ट एक्सेल प्रयोग गरी कागजात तयार गर्दा दृष्टिबिहीन व्यक्तिहरूका लागि पनि सहज रूपमा प्रयोग गर्न मिल्ने फाइल कसरी बनाउने भन्ने विषयमा जानकारी दिइएको छ। यो भिडियो राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सिबिएमसँगको सहकार्यमा निर्माण गरेको हो।
Making Accessible Workbooks and Spreadsheets in Microsoft Excel
Transcript