Skip to content
Accessible disability information for everyone
Government of Nepal Emblem

Making Accessible Documents using Microsoft Word

यस भिडियोमा माईक्रोसफ्ट वर्ड प्रयोग गरेर कागजात तयार गर्दा दृष्टिबिहीन व्यक्तिहरूका लागि पनि सजिलै पहुँचयोग्य बनाउने तरिका सिकाइएको छ। यो सामग्री राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सिबिएमसँगको सहकार्यमा तयार गरेको हो।