Skip to content
Accessible disability information for everyone
Government of Nepal Emblem

ह्वीलचेयर प्रयोग गर्नु पूर्व प्राविधिक नापजाँचको आवश्यकता र महत्व

यो सामग्री ह्वीलचेयर प्रयोग गर्नुअघि गरिनुपर्ने प्राविधिक मूल्याङ्कन र नापजाँचको आवश्यकता तथा त्यसको महत्वबारे जानकारी दिन तयार गरिएको हो। यसमा ह्वीलचेयरको परिचय, यसको आवश्यकता पर्ने व्यक्तिहरू, ह्वीलचेयरका प्रकारहरू, नेपालमा प्रचलित वितरण अभ्यास, साथै प्रयोगकर्ताको शारीरिक अवस्था, बसाइ सहयोग, चलाउने क्षमता, वातावरण र जीवनशैलीका आधारमा उपयुक्त ह्वीलचेयर छनोट गर्ने प्रक्रियालाई समेटिएको छ।